खाना पकाउने ग्यास अभावप्रति खाली सिलिन्डरसहित नेविसंघको विरोध प्रदर्शन
काठमाडौँ । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा विद्यार्थी प्रभावित भएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारको ध्यानाकर्षण गराएको छ। संघले मंगलबार त्रिचन्द्र क्याम्पस परिसरमा खाली ग्यास...