नानुमाया पराजुलीको नेतृत्वमा शिक्षक महासंघले बनायो वार्ता टोली
काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली बनाएको छ । सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा महासंघले वार्ता टोली बनाएको हो । वार्ता भोलि बिहीबारको लागि तय भए...