तलब वृद्धि र महँगी भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालयमा कार्यरत सबै प्रकारका शिक्षक तथा कर्मचारीलाई तलब र सेवा सुविधामा समान व्यवहार गर्न सरकारसँग माग गरेको छ। काठमाडौँमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषद्का निर्णय...