नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि दरखास्त आह्वान
काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारीहरू नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरिएको छ। विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पद रिक्त भएपछि नाम सिफारिस तथा छनोटका लागि गठित समितिले आवेदन...