नेपाल संस्कृत विश्वविद्यालयको ४०८ बिगाह जमिनमा मोही कायम १२ बिगाहमा स्वामित्व विवाद
काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको ४०८ बिगाह जमिनमा मोही कायम १२ बिगाहमा स्वामित्व विवाद देखिएको छ । महालेखा परीक्षकको ५९ औँ प्रतिवेदन अनुसार विश्वविद्यालयको केन्द्रिय कार्यालय र १२ आंगिक क्याम्पसको...