डा. बाबुराम भट्टराईको टिप्पणी : ‘सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय प्रतिगमनकारी कदम’
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई प्रतिगमनकारी कदमको संज्ञा दिएका छन् । साथै सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता,...