नेसपा (नयाँ शक्ति) को १३ बुँदे समसामयिक प्रस्ताव पारित (पूर्णपाठ)
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को तीन दिनसम्म चलेको पहिलो महाधिवेशनले विभिन्न १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । काठमाडौँमा भएको पहिलो महाधिवेशनले पुराना शक्तिहरूको विकल्प खोज्नुपर्ने...