दलीय भागबण्डा गरी राज्यस्रोत दोहन गर्ने प्रवृत्ति मौलायो : डा. बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यका प्रत्येक निकायमा दलीय भागबण्डा गर्ने र राज्यस्रोतको दोहन गर्ने प्रवृत्ति मौलाएर गएको बताएका छन् । पार्टी...