पुराना राजनीतिक दलले व्यवस्था फेरे, जनताको जीवनस्तर फेरिएन : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक शक्तिहरूले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकेको बताएका छन्। भट्टराईले आइतबार हेटौँडामा पत्रकारहरूसँग कुराकानी गर्दै...