माओवादीसँग पार्टी एकता गर्न समाजवादीले बनायो बाबुरामको नेतृत्वमा समिति गठन
काठमाडौँ । नेपाल समाजवादी पार्टीले अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले समाजवादी केन्द्र निर्माणका लागि माओवादी लगायतका विचार, राजनीति...