बैंकिङ समूहको अग्रतासँगै सेयर बजारमा लगातार दोस्रो दिन सुधार
काठमाडौँ । बैंकिङ समूहका कम्पनीहरूको मूल्यमा आएको वृद्धिको प्रभावले नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पनि उकालो लागेको छ। यससँगै सेयर बजारले लगातार दोस्रो कारोबार दिन सकारात्मक प्रवृत्ति कायम राखेको...