नेप्सेमा सेयर मूल्य उतारचढाव सीमा १५ प्रतिशत पुर्याइयो, नयाँ व्यवस्था सोमबारदेखि लागू
काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा हुने दैनिक उतारचढावको अधिकतम सीमा विस्तार गर्दै १५ प्रतिशतसम्म पुर्याउने निर्णय गरेको छ। यसअघि कायम १० प्रतिशतको सीमा परिमार्जन...