चीनद्वारा नेपाललाई दुई वटा बेली पुलका सामग्री हस्तान्तरण
काठमाडौँ । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुई वटा बेली पुलका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रहरूमा...