अभ्यास खेलमा नेपालद्वारा मलेसिया पराजित
काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टि–२० अन्तर्राष्ट्रिय खेलमा पराजित गरेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले मलेसियालाई दुई विकेटले...