यु-१९ एसिया कप : आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ । एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गदै छ। खेल यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुने...