काठमाडौँमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्र मन्त्री राणाको आग्रह
काठमाडौँ । नेपालले क्यानडालाई काठमाडौँमा दूतावास राख्न आग्रह गरेको छ । परराष्ट्र मन्त्री आरजु राणा देउवा र क्यानडेली विदेश मन्त्री मेलानी जोलीबीच बुधबार ओटावामा भएको द्विपक्षीय वार्तामा यो विषय उठाइएको...