उकालो लाग्यो नेप्से , बुधबार ५६.०६ अङ्कले बढ्यो
काठमाडौँ । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागिरहेको छ । आज (बुधबार) नेप्से ५६.०६ अङ्कले बढेर २३०६९.०७ विन्दुमा पुगेको छ । सोमबारदेखि नेप्से लगातार बढिरहेको हो...