२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा ५ अङ्कको वृद्धि

अ+ अ-

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार नेप्से ५.१७ अङ्कले बढेर २३७६.१७ को विन्दुमा पुगेको छ ।

२२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँमा कायम भयो ।

कारोबारमा आएका १३ वटा उपसमूहगत सूचकमध्ये ९ वटा समूहमा हरियाली छायो भने चार सूचक घटे । बुधबार विकास बैङ्क र होटेल सूचकमा १ प्रतिशतले हाराहारीले वृद्धि भयो ।

जाल्पा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने नेपाल फाइनान्स र राधी विद्युत् कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढ्न पुग्यो ।

आज दोस्रो बजारबाट धेरै गुमाउने कम्पनीमासानिमा इक्वीटी फण्ड, सानिमा लार्ज क्याप फण्ड, माउन्टेन इनर्जी नेपाल र मुहली लघुवित्तको सेयर धनी रहे ।

उच्च कारोबारको हिसाबले अरुण भ्याली हाइड्रोपावर ५ करोड २१ लाख रुपैयाँ बराबरको १ लाख २४ हजार बढी कित्ता सेयर खरिद बिक्रीसँगै पहिलो स्थानमा रह्यो भने दोस्रो स्थानमा रहेको हिमालयन डिस्टिलरी र तेस्रोमा नेपाल फाइनान्स रह्यो ।

दुवै कम्पनीको क्रमशः ३ करोड ८० लाख र ३ करोड ३६ रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा खरिद विक्री भएको थियो ।