नेविसंघले गर्यो सिंहदरवारअगाडि सरकार विरुद्ध प्रदर्शन
काठमाडौं । नेपाल विद्यार्थी संघले सिंहरबारअगाडि सरकार विरुद्ध प्रदर्शन गरेको छ। अनसनरत डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै नेविसंघले शुक्रबार सिंहदरबारको पश्चिमी गेटअघि प्रदर्शन गरेको हो। विरोध प्रदर्शन पाँच मिनेटमै...