काँग्रेस पार्टी कार्यालयमा नेविसंघले लगायो ताला
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका केही नेता–कार्यकर्ताले काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। बुधबार दिउँसो काँग्रेस पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरेका हुन्। नेविसंघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनोटको विषयलाई...