प्रधान न्यायाधीश राउतले भने : ‘न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो’
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकाय मात्र नभई न्यायपालिकाको चरित्र निर्माण गर्ने संवैधानिक निकाय भएको बताएका छन् । न्यायपरिषद् दिवस २०८२ का अवसरमा आज...