न्यायाधीशद्वारा सर्वोच्चमा रिट
चितवन । चितवन जिल्ला न्यायाधीश बिनोदकुमार गौतमले प्रमुख आयुक्त नविनकुमार घिमिरे समेतलाई विपक्षी बनाउदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको १ सय...