पक्षका वकिलले भन्दैमा इजलास नछोड्ने : न्यायाधीशद्वय
प्रतिनिधिसभा विघटनको विवादमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश जवराले इजलासमा बस्ने वा छोड्ने विषयमा स्वविकेकीय अधिकार दिएका थिए । उनीहरुले रिट निवेदकका पक्षले इजलास छोड्न भनेकै...