पक्राउ पुर्जीबारे समाजवादी मोर्चाको ध्यानाकर्षण, दोहोरो चरित्र सह्य नहुने ‘विप्लव’को चेतावनी
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिएका छन्। आफूहरूसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने बताएका हुन्। प्रधानमन्त्रीको सरकारी निवास...