काँग्रेस सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ। नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा)...