फेरि पक्राउ परे प्रकाण्ड, नुवाकोट पु-याइयो
काठमाडौं । विप्लव समूहका प्रवक्ता प्रकाण्ड फेरी पक्राउ परेका छन् । नेत्रविक्रम चन्द नेतृत्वका प्रवक्ता खड्गबहादुर बिक (प्रकाण्ड)लाई प्रहरीले फेरी पक्राउ गरेको हो । सर्वोच्च अदालतले उनलाई बिहीबार छाड्न आदेश...