पाकिस्तानमा सुरक्षा कारबाहीमा ४३ लडाकु मारिएको सेनाको दाबी
काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको विभिन्न कारबाहीमा कम्तीमा ४३ जना लडाकु मारिएको पाकिस्तानी सेनाले जनाएको छ । सेनाकाअनुसार पछिल्लो ४८ घण्टामा मिर अली र...