पत्रकारिताको बदनाम गर्नेलाई पाखा लगाउनु अहिलेको चुनौती : मन्त्री पण्डित
नुवाकोट । नेपाल पत्रकार महासङ्घले साना लगानीको सञ्चारमाध्यमको प्रवर्द्धनका लागि स्थानीय तहको भूमिका अहम् रहेको ठहर गरेको छ । महासङ्घ, साना लगानीका सञ्चारमाध्यम हित प्रवर्द्धन समितिको आयोजनामा भएको ‘साना लगानीका...