नयाँ दल दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्ध नगरमा काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरिएको हो। बुधबार निर्वाचन...