‘काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा हो’: डा. कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाले पार्टीको आसन्न १५ औँ महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकता मात्र नभई काँग्रेसको भविष्यको दिशा तय गर्ने ऐतिहासिक परीक्षा भएको...