म्याग्दीको व्यवस्थित पदमार्ग निर्माण सुरु
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानी पौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिँड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ । रानी पौवादेखि घोरेढुंगा हुँदै चमेरे आर्यघाट जोड्ने गोरेटोबाटो...