समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीले लिए शपथ
काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष तथा पदाधिकारीले शपथ लिएका छन् । यहाँ आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले पदाधिकारीलाई शपथ गराए...