काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत पदाधिकारीसहित र केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका करिब ४० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । महाधिवेशन प्रचारप्रसार समितिले बुधवार साँझ महाधिवेशन स्थल खुलामञ्चमा पत्रकार...