सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको कार्यकाल औपचारिक रूपमा समाप्त
काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको पदावधि औपचारिक रूपमा समाप्त भएको छ। संवैधानिक व्यवस्था अनुसार उनीहरूको कार्यकाल गए राति १२ बजेदेखि अन्त्य भएको हो। नेपालको संविधानअनुसार...