१६ फाल्गुन २०७६, शुक्रबार
२ सय ८४ बिघा जग्गा सरकारको नाममा फिर्ता ल्याएँ : मन्त्री अर्याल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले हालसम्म २ सय ८४ विघा जमिन फिर्ता गरेको बताएकी छन् । मन्त्री अर्यालले आफ्नो कार्यकालको दुई वर्षको अवधिमा...