प्राविधिक सचिव बढुवामा सिंह, श्रेष्ठ र मैनाली सिफारिस, दुई पद रिक्त
काठमाडौँ । प्राविधिकतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिव नवीनराज सिंह, मिना श्रेष्ठ र पद्यकुमार मैनालीको नाम सिफारिस भएको छ। लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा शुक्रबार बसेको...