ऊर्जा र सिँचाइ क्षेत्रको समस्या समाधान गर्छौ, थप लगानी गर्नुस्: ऊर्जामन्त्री
काठमाडौँ । सरकारले नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा देखिएको समस्या समाधान गरी सार्थक निकास दिन तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै थप लगानीका लागि एसियाली विकास बैङ्क (एडिबी)लाई आग्रह गरेको छ...