आगामी निर्वाचनमा उम्मेदवार नबन्ने पम्फा भुसालको घोषणा
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन्। नयाँलाई अवसर दिनुपर्ने भन्दै प्रत्यक्ष र समानुपातिकतर्फ पनि उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्। उनले फेसबुकमा लेखेकी...