राष्ट्रसङ्घीय महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्क प्रस्थान
काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो (बुधवार) राति न्युयोर्क प्रस्थान गरेका छन्। गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत...