२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना महामारी यही रुपमा बढ्यो भने गाह्रो पर्नसक्छ: मन्त्री ज्ञवाली

अ+ अ-

काठमाडौँ । सरकारले कोरोनाको महामारी यही रुपमा बढ्दै गएमा धेरै गाह्रो अवस्था आउने निश्कर्ष निकालेको छ ।

शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा भएको छलफलबारे आज प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशन आयोजक समितिका सदस्यलाई जानकारी गराएका छन् । बैठकमा सहभागी एमाले नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको स्वास्थ्य संरचनाले महामारीको अहिलेसम्मको अवस्था धानेको तर समस्या बढ्दै गएमा गाह्रो पर्ने बताएका छन् । ‘हामीसँग जे अवस्था छ, अहिलेको स्थितिलाई त धान्छ । तर समस्या यही रुपमा अगाडि बढ्दै गयो भने, चाहिँ हामीलाई अझ गाह्रो पनि पर्न सक्छ’ उनले भने ।

सीसीएमसीको बैठकमा पछिल्लो समय नेपालमा कोरोनाको डबल म्युटेट र ट्रिपल म्युटेट भाइरस पनि देखिएको र ती भाइरस असाध्यै छिटो फैलिने र संक्रमित व्यक्तिलाई अक्सिजन सपोर्ट चाहिने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताए । ‘त्यसकारण एकातिर हिजोको बैठकबाट हामीले अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने, नयाँ सिलिण्डरहरु मगाउने, रेमडिसिभिर लगायत अरु लाइफ सेभिङ ड्रग्सहरु, मेडिसिनहरुलाई आयात गर्ने, खोपलाई विस्तार गर्ने कुराहरु त गरिरहेका छौं’ मन्त्री ज्ञावलीले भने ।

आज सीसीएमसीको निश्कर्षबारे प्रधानमन्त्रीले पार्टीको महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई जानकारी गराएका मन्त्री ज्ञवालीले बताए । त्यस्तै कोरोना महामारीविरुद्धको अभियानमा परिचालित हुन पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।