परराष्ट्र नीतिमा के हुँदै छ पुनरावलोकन ? प्रतिवेदन बुझाउँदै कार्यदल
काठमाडौं । परराष्ट्र नीति पुनरावलोकनका लागि सिफारिस गर्न गठित कार्यदलले प्रतिवेदनको अन्तिम मस्यौदा तयार पारेको छ । कार्यदलले अन्तिम मस्यौदा चाँडै बुझाउने तयारी गरेको छ । मन्त्रिपरिषद्ले २९ चैतमा परराष्ट्रमन्त्री...