‘नेपालको परराष्ट्र नीति आर्थिक समृद्धिसँग जोडिनुपर्छ’ : परराष्ट्र मन्त्री खनाल
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको कूटनीतिक प्राथमिकता मुलुकभित्रको आर्थिक विकास र नागरिकका आर्थिक अपेक्षा पूरा गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताएका छन्। फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालको आयोजनामा बिहीबार काठमाडौँमा...