‘नेपाल प्रथम’ अवधारणासहित सन्तुलित कूटनीति अवलम्बन गर्ने सरकारको प्रतिबद्धता
काठमाडौँ । सरकारले परराष्ट्र सम्बन्धलाई सन्तुलित र सक्रिय ढंगले सञ्चालन गर्ने नीति अंगीकार गर्दै राष्ट्रिय हित केन्द्रित कूटनीतिक दृष्टिकोण अघि सारेको छ। हालै सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धतामा नेपालको सार्वभौमसत्ता, भौगोलिक...