गण्डकीद्वारा एनआरएनए पाँच विकेटले पराजित
कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा आज भएको लिग चरणको खेलमा एनआरएनएलाई हराउँदै गण्डकीले प्रतियोगितामा...