विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त चलचित्रकर्मीलाई वार्षिक डेढ लाखको बीमा सुरक्षा
काठमाडौँ । चलचित्र विकास बोर्डले आयोजना गरेको ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोह’लाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले स्वास्थ्य बीमा कार्यक्रम अघि सारेका छन् । चलचित्रकर्ममा...