सामाजिक सुरक्षा भत्ता निरन्तरताका लागि असोज मसान्तभित्र परिचयपत्र नवीकरण गर्न आग्रह
काठमाडौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले आगामी असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नुपर्ने भएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गर्दै...