देउवाको स्वदेश फर्किने तालिका परिवर्तन, साउन २८ गते काठमाडौँ आइपुग्ने
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने कार्यतालिका परिवर्तन भएको छ। साउन २६ गते राति काठमाडौँ फर्किने तय भए पनि उनी आगामी बिहीबार साउन २८ गते दिउँसो साढे १२...