कामपाले शुरु गर्यो खसीबोकाको परीक्षण
काठमाडौं । काठमाडौँ महानगरपालिकाले बाहिरबाट दशैँका लागि काठमाडौँ ल्याइएका खसीबोका, भेडाच्याङ्ग्राको सिङ्मा रङ लगाउन शुरु गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)को नेतृत्वमा आज पशु सेवा विभाग, वाणिज्य तथा...