पर्यटकीय क्षेत्रको प्रहरी चौकी आफैं असुरक्षित
तेह्रथुम । पर्यटकीय तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रअन्तर्गत संखुवासभाको मादी नगरपालिका–१ स्थित चौकीबजारमा रहेको मादीमुलखर्क प्रहरी चौकी भवन जीर्ण छ । भाडाको घरमा रहेको प्रहरी चौकी भूकम्पका कारण क्षतविक्षत् बने पनि नयाँ...