ढोरपाटनमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार
बागलुङ । जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटनमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएको छ । ढोरपाटन उपत्यका गएको बिहीबारदेखि केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ । बुर्तिबाङदेखि ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म...